काठमाडौँ । एमालेको अझ एमालेका अध्यक्ष केपी शर्मा ओलीको किल्ला भनिएको झापा-५ मा ओलीको हार ‘कन्फर्म’ भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले ओली भन्दा तेब्बर बढी मत ल्याएपछि ओलीको हार ‘कन्फर्म’ देखिएको हो ।
झापा-५ को पछिल्लो मतगणना परिणाम अनुसार रास्वपाका बालेनले ३४ हजार ८ सय ६३ मत ल्याउँदा एमाले अध्यक्ष ओलीले जम्मा ९ हजार ६८ मत ल्याएका छन् । हालसम्म झापा-५ मा ५५ हजार २ सय ७ मत गणना भएको छ ।
यता मत कम मात्र होइन, नगन्य मात्रामा आएपछि ओलीको जमानत नै जफत हुन्छ कि हुँदैन ? भन्ने चर्चा सुरु भएको छ । देशभर एमालेका नेताहरुको जमानत नै जफत हुनेगरी एमाले पत्तासाफ भइरहेका बेला ओलीको जमानत के हुन्छ ? भन्ने चासो बढेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्