काठमाडौँ। सम्पदा लघुवित्तले रोजगारी खुलाएको छ। लघुवित्तले एक सूचना जारी गर्दै विभिन्न पदका लागि रोजगारी खुलाएको हो।
लघुवित्तले प्रबन्धक, वरिष्ठ प्रबन्धक, सुपरिवेक्षक, सहायक, वरिष्ठ सहायक र कनिष्ठ सहायक पदका लागि रोजगारी खुलाएको हो।
इच्छुक नेपाली नागरिकहरूले चैत २२ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइनमार्फत दिन सकिनेछ। सूचनासहित:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्