काठमाडौँ । एमालेका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । बबरमहल क्षेत्रमा प्रदर्शनरत नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
केपी ओलीको रिहाइको माग गर्दै कार्यकर्ताले शनिबारदेखि प्रदर्शन गरिरहेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Live on
Listen to live radio.
अर्थ सरोकार
काठमाडौँ । एमालेका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । बबरमहल क्षेत्रमा प्रदर्शनरत नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
केपी ओलीको रिहाइको माग गर्दै कार्यकर्ताले शनिबारदेखि प्रदर्शन गरिरहेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्