Skip to content
LAXMI SUNRISE BANK

चुनावअघि पक्राउ परेका प्रसाईं चुनावपछि छुटे !

अर्थ सरोकार

काठमाडौँ । दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलास उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

उनलाई फागुन १७ गते ‘सार्वजनिक शान्तिविरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्दै प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK