काठमाडौँ । नेकपा एमालेका एपाध्यक्ष एवम् पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ अग्र स्थानमा देखिएका छन् । मतगणनाको सुरुवातमा तेस्रो स्थानमा देखिएका सुब्बा अहिले अग्र स्थानमा देखिएका हुन् ।
हालसम्म कुल ९ हजार ६ सय १ मत गणना हुँदा सुब्बाले ३ हजार ३ सय ४७ मत पाएका छन् ।
त्यस्तै, नेपाली काँग्रेसका उम्मेदवार गमप्रसाद गुरुङले २ हजार ७ सय ९३ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार धर्मराज केसी २ हजार ३ सय ९२ मतसहित तेस्रो स्थानमा छन् ।
यता नेकपा उम्मेदवार हरिजङ तामाङले ४ सय ४६ मत ल्याएका छन् भने ३ सय ३८ मत बदर भएको छ । लमजुङमा महिला ३८ हजार ८ सय ५६ र पुरुष ३६ हजार २ सय २९ पुरुषबाट मत खसेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्