Skip to content
LAXMI SUNRISE BANK

रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’!

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आधिकारिक भेरिफाइड फेसबुक पेज एकाएक ‘गायब’ भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएसँगै उनको प्रमाणित फेसबुक पेज सर्च गर्दा नदेखिने भएको हो ।

लामिछानेका अन्य फेसबुक प्रोफाइलहरू भने यथावत् रहे पनि उनको भेरिफाइड पेज नै हराएको हो । सोमबार मौन अवधि सुरु हुनु अगाडी उनले सो पेजमार्फत मत माग्दै भिडियो सन्देश सार्वजनिक गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK