काठमाडौँ । काठमाडौँ-१ बाट बिजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शनालाई रविन्द्र मिश्रले बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत मिश्रले दर्शनालाई बधाई दिएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवारी दिएका मिश्रको यो तेस्रो पटकको हार हो ।
उनले यसअघि दुईपटक प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नमिठो हार बेहोरिसकेका छन् । यसपटक पनि रञ्जुले जितेपछि हार स्वीकार गर्दै मिश्रले रञ्जुलाई बधाई दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्