Skip to content
LAXMI SUNRISE BANK

भक्तपुरमा रास्वपाका राजिव खत्रीको जित पक्का, एमालेका महेश बस्नेत निकै पछाडी

अर्थ सरोकार

काठमाडौँ । भक्तपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजिव खत्रीको जित पक्का देखिएको छ । भक्तपुर-२ को पछिल्लो मत गणना विवरण अनुसार राजिवको जित निश्चित देखिएको हो ।

हालसम्म राजिवले ३ हजार ६० मत पाएका छन् । त्यहीँ एमालेका महेश बस्नेतले भने १ हजार ५ सय ७३ मत पाएका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK