काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताको मतगणना स्थलमै निधन भएको छ । मोरङ-२ को मतगणना स्थलमा हृदयघात हुँदा एक्कासी ढलेका मोरङ जिल्ला सदस्य दुर्गा रेग्मीको निधन भएको हो ।
उनको हृदयघातकै कारण निधन भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहानैदेखि मतगणना स्थलमै थिए । मतगणना सुरु भएपछि एकासी ढलेका उनको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ । हाल उनको शव पोष्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्