काठमाडौँ । गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जित निकालेको छ । रास्वपाले गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ र २ दुवैमा जित निकालेको हो ।
गुल्मी–२ मा नेकपा एमालेको किल्ला भत्काउँदै रास्वपाका गोबिन्द पन्थी विजयी भएका छन् । उनले १६ हजार ८ सय ७८ मत पाउँदा एमालेका गोकर्णराज विष्टले १६ हजार ३ सय ८२ मत ल्याएर दोस्रो भएका छन् । यता नेपाली काँग्रेसका भुवन प्रसाद श्रेष्ठले १४ हजार ४ सय ५ मत ल्याएका छन् ।
त्यस्तै, गुल्मी–१ मा रास्वपाका जित निश्चित भएको छ । भारी मतान्तरले अग्रता लिइरहेका सागर ढकालले गुल्मीमा जित्ने पक्का भएको हो । उनी निकटतम प्रतिद्वन्दी काँग्रेसका चन्द्र भण्डारी भन्दा भारी मतले अगाडी छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्