काठमाडौँ । मोरङमा नेपाली काँग्रेसका डा. शेखर कोइराला हार्ने निश्चित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रुबिना आचार्य कोइराला भन्दा ५ गुणा मतले आगाडी छिन् ।
मोरङ-६ मा रुबिना आचार्यले ६ हजार १ सय ३६ मत ल्याउँदा कोइरालाले १ हजार ३ सय १२ मत मात्र ल्याएका छन् ।
त्यस्तै, एमालेका बिनोद प्रसाद ढकालले १ हजार २ सय २३ मत ल्याएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्