Skip to content
LAXMI SUNRISE BANK

परराष्ट्रमन्त्रीमा शिशिर खनाल फाइनल !

अर्थ सरोकार

काठमाडौँ । परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम फाइनल भएको छ । रास्वपाका बरिष्ट नेता बालेन शाह र सभापति रवि लामिछानेबीच खनालको नाममा सहमति जुटेको हो ।

उनी यसअघि शिक्षामन्त्री बनेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK