काठमाडौँ । ‘२१ गते चुनाव भए राजनीति छोड्छु भन्ने’ भन्ने नेपाली काँग्रेसका नेता सुनिल शर्माको मोरङमा लज्जास्पद हार भएको हो । मोरङ-३ मा शर्मालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश कार्कीले भारी मतले हराएका हुन् ।
कार्कीले मोरङ-३ बाट ३२ हजार ८ सय ६७ मत ल्याएर जित हासिल गरेका छन् ।
कार्कीका निकटतम प्रतिद्वन्दी शर्माले २१ हजार ३ सय मत ल्याएका छन् । मतदानकै दिन पनि ‘ढुक्क जित्छु’ भनेका उनी १० हजार बढी मतान्तरले हारेका छन् ।
त्यस्तै, मोरङ-३ मै श्रम संस्कृति पार्टीका अमिर मगर १३ हजार ८ सय ९३ मत ल्याएर तेस्रो भएका छन् भने नेकपा एमालेका इरन कुमार राई ६ हजार ४ सय ८८ मत ल्याएर चौथो भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्