काठमाडौँ । नेपालको टेलिकम तथा डिजिटल सेवा क्षेत्रमा सक्रिय डिशहोमले नयाँ वर्ष २०८३ को अवसर पारेर आफ्ना इन्टरनेट सर्भिस तथा डाइरेक्ट टु होम सेवामा केन्द्रित विभिन्न वार्षिक अफरहरू सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार पछिल्लो समय बढ्दो सञ्चालन खर्च, सामग्री लागत, तथा पूर्वाधार विस्तारका कारण मूल्य संरचनामा सामान्य समायोजन गरिएको भए पनि ग्राहकलाई थप मूल्य दिन बोनस-आधारित योजनाहरू ल्याइएको हो ।
यो योजना विशेषगरी वार्षिक रिन्यूअल बढाउने, उच्च गतिको इन्टरनेटमा ग्राहक आकर्षित गर्ने, तथा निष्क्रिय ग्राहकलाई पुनः सक्रिय बनाउने उद्देश्यले ल्याइएको बताइएको छ ।
नयाँ वर्ष २०८३ को अवसरमा ल्याइएको यो योजना ग्राहकलाई अतिरिक्त सेवा अवधि प्रदान गर्ने मात्र नभई कम्पनीको दीर्घकालीन ग्राहक धारण रणनीतिसँग जोडिएको देखिन्छ । उद्योगमा प्रतिस्पर्धा बढ्दै जाँदा यस्ता बोनस योजनाहरूले सेवा प्रदायकहरूबीच भिन्नता ल्याउने अपेक्षा गरिएको छ ।
बोनस अफरबारे थप बुझ्नुहोस्:
dishhome
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्