काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्षले पदबाट राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिका अध्यक्ष सिए सुरेन्द्र कुमार पौडेलले पदबाट राजीनामा दिएका हुन् ।
उनले गत चैत २० गतेदेखि नै लागू हुनेगरी अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।
अध्यक्ष पौडेलको राजीनामा अर्थमन्त्रीस्तरको बैशाख १ गते बसेको बैठकले स्वीकृत भएको कम्पनीले जनाएको छ । पौडलेको राजीनामा स्वीकृतसम्बन्धी जानकारी कम्पनीले नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालय पठाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्