काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको भन्सार महसुल र पूर्वाधार विकास करमा छुट दिने निर्णयको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्