काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उडान ढिलो गर्ने एयरलाइन्स कम्पनीलाई कारवाही गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले यस्तो माग गरेका हुन् ।
उनले नेपालमा एयरलाइन्स कम्पनीहरुले उडान ढिलो गर्ने गरेको भन्दै बिना कारण उडान ढिलो गर्ने कम्पनीलाई कारवाही गर्न माग गरेका हुन् ।
‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्युलाई ध्यानाकर्षण गराउन चाहन्छु, जहिल्यै पनि फ्लाइट ढिलो हुँदो रहेछ । बिना कारण फ्लाइट डिले गरे सम्बन्धित कम्पनीलाई फाइन गर्नुपर्ने माग गर्न चाहन्छु ।’, उनले भनेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्