काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले नेपाली सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै साम्पाङले यस्तो अनुरोध गरेका हुन् ।
प्रतिनिधि सभा सदस्य समेत रहेका साम्पाङले सेना सुकुम्बासीको लगत माग्ने निकाय नभएको भन्दै पालिकाहरुलाई लगत नदिन अनुरोध गरेका छन् ।
‘सेनाले मागेको सुकुम्बासीको लगत कुनै पनि पालिकाले नदिनु होला ।’, उनले लेखेका छन्, ‘सुकुम्बासीको लगत माग्ने निकाय होइन सेना र प्रहरी । यो सरासर गलत छ । आतंक सिर्जना गर्न खोजिएको हो ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्