काठमाडौँ । धैलागिरी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा हेमराज जोशी नियुक्त भएका छन् ।
जोशीलाई लघुवित्तको बैशाख १४ गते बसेको ४८औँ सञ्चालक समिति बैठकले सिइअने नियुक्त गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिको निर्णयसँगै निर्णय भएको मिति (बैशाख १४) देखि नै जोशी लघुवित्तको सिइओ बनेका छन् । जोशीलाई सिइओ नियुक्त गर्ने निर्णय नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायमा पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्