Skip to content
LAXMI SUNRISE BANK

गृहमन्त्री सुदन गुरुङले दिए राजीनामा

अर्थ सरोकार

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएका छन् । विवादित व्यवसायी दीपक भट्टसँग साँठगाँठ रहेको भन्दै विवादमा तानिएपछि उनले राजीनामा दिएका हुन् ।

गुरुङले बुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका छन् । राजीनामा दिएकोबारे उनले आफ्नो सामाजिक सञ्जाल (फेसबुक)मार्फत पनि जानकारी गराएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK