काठमाडौँ । वैदेशिक रोजगारीका लागि मकाउ पठाउने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने ४५ वर्षीय राजेन्द्र खडकालाई प्रहरीले बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।
उनले पीडितबाट ३ लाख ८३ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । विदेश पठाउने भनेर सो बराबरको रकम लिई सम्पर्क विहीन भएको भन्दै पीडितले उजुरी दिएका थिए । सोहि उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्