काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरुमा दलीय विद्यार्थी र कर्मचारी संगठन हटाउन निर्देशन दिएका छन् । सोमबार देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफलका क्रममा शाहले यस्तो निर्देशन दिएका हुन् ।
उनले दलीय विद्यार्थी र कर्मचारी संगठन हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरुलाई निर्देशन दिएका छन् ।
सोमबार प्रधानमन्त्री शाहले उपकुलपतिहरुसँग करिब ३ घण्टा छलफल गरेका थिए । छलफलका क्रममा उनले दलीय संगठनका संरचना हटाउन कुनै पनि ऐन बाधक नहुने स्पष्ट पारेका छन् ।
त्यस्तै, अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै पनि दलको झण्डा, प्रभाव वा संगठन राख्न नदिइने बताउँदै प्रधानमन्त्री शाहले राजनीति नै गर्ने गए पेशागत जिम्मेवारीबाट अगल भएर राजनीतिमा लाग्न पनि सुझाव दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्