काठमाडौँ । नेपाल प्रहरीले डेरामा बस्नेको विवरण राख्न घरधनीलाई अनुरोध गरेको छ । अपराध नहोस् र भइहाले पनि व्यक्तिको पहिचान सहज होस् भन्नका लागि प्रहरीले घरधनीलाई डेरामा बस्नेको विवरण राख्न अनुरोध गरेको हो ।
त्यस्तै, प्रहरीले घरधनीले मागेको खण्डमा पुलिस क्लियरेन्स रिपोर्टसमेत उपलब्ध गराउने भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा एसपी पवन कुमार भट्टराईका अनुसार आवश्यक परेको खण्डमा डेरामा बस्न आउने व्यक्तिको पृष्ठभूमि थाहा पाउन घरधनीले पुलिस रिपोर्टसमेत माग्न सक्नेछन् ।
यसले आपराधिक गतिविधि रोक्नुका साथै घटना भइहाले पनि घटनामा संलग्न व्यक्तिको पहिचानमा सहज हुने प्रहरीले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्