काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नातावादमा नलाग्न सांसदहरुलाई निर्देशन दिएका छन् । संसदीय दलको बैठकमा बोल्दै रविले पार्टीका सांसदहरुलाई आफन्त र साथीभाइलाई नियक्ति दिलाउनका लागि नलाग्न निर्देशन दिएका हुन् ।
आफन्त र साथीभाइलाई नियुक्ति दिलाउन नलाग्न निर्देशन दिँदै उनले जेन–जीको बलिदानबाट यो ठाउँमा आएको हो भन्ने कुरा नबिर्सिन पनि सांसदहरुलाई सचेत गराएका छन् ।
त्यस्तै, संसदीय दलको बैठकले उपउपसभामुखमा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रूबी ठाकुरको पक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्