Skip to content
LAXMI SUNRISE BANK

श्रममन्त्री साहलाई फिर्ता बोलाउने रास्वपाको तयारी !

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रम तथा रोजगार मन्त्री दीपक साहलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

स्वास्थ्य बीमा बोर्डमा आफ्नै श्रीमतीलाई पुनर्बहाली गरेको भन्दै विवादमा तानिएपछि रास्वपाले मन्त्री साहलाई फिर्ता बोलाउने तयारी गरेको हो ।

उनी चैत १३ गते श्रममन्त्रीमा नियुक्त भएका थिए । तर, मन्त्री नियुक्त भएपछि विवादमा तानिएपछि उनलाई ‘राइट टु रिकल’ नीतिअनुसार फिर्ता बोलाउने तयारी गरेको रास्वपाका एक नेताले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK