काठमाडौँ । चुनावअघि नै टिकट दिने प्रतिवद्धता गर्नेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारवाही गर्ने भएको छ । संसदीय दलको बुधबार बसेको बैठकमा पार्टी सभापति रवि लामिछानेले यस्तो बताएका हुन् ।
उनले कसैले कसैलाई पनि आगामी निर्वाचनको टिकटबारे कुनै पनि प्रतिबद्धता व्यक्त नगर्न पनि निर्देशन दिएका छन् ।
त्यस्तै, रविले आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन गर्न र निर्वाचन पूर्व प्रशिक्षणको लागि बैशाख २० गतेदेखि क्यान्डिडेट क्लबको अभ्यास हुने पनि बताएका छन् ।
यदी कसैले चुनावअघि नै टिकट दिने प्रतिवद्धता गरे कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्