काठमाडौँ । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल हाजिरी जमानीमा छुटेका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका अग्रवाल आइतबार हाजिरी जमानीमा छुटेका हुन् ।
उनलाई सम्पत्ति शुद्धीकरण विभागले आवश्यक परेका बेला उपस्थित हुने सर्तमा रिहा गरेको विभागका एक उच्च अधिकारीले पुष्टि गरेका छन् ।
सोही मुद्दामा पक्राउ परेका शंकर अग्रवालका छोरा सुलभ अग्रवाल भने विभागको नियन्त्रणमै छन् । उनी शंकर ग्रुपका सञ्चालक हुन् । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको विभागका अधिकारीले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्