काठमाडौँ । प्रतिनिधि सभाका सभामुखको निर्वाचन चैत २२ गते हुने भएको छ । बुधबार सिंहदरबारमा बसेको बैठकले चैत २२ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो ।
प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झन्डै दुई तिहाइ सिटसहित पहिलो दलको हैसियतमा छ । रास्वपाले बनाएको उम्मेदवार स्वतः चयन हुने निश्चित छ ।
रास्वपाले उपसभापति समेत रहेका डिपी अर्याललाई सभामुख बनाउने तयारी गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्