Skip to content
LAXMI SUNRISE BANK

स्टक ब्रोकर एशाेसिएसन र अर्थमन्त्रीबीच भेटवार्ता, पूँजीबजार सुधारका लागि राखे ६ बुँदे माग र सुझाव

अर्थ सरोकार

नयाँ सरकार गठन भए लगत्तै सेयर बजारमा देखिएको उतारचढावका कारण सेयर लगानीकर्ताको मनोबल खस्किएको छ । सोहि कारण लगानीकर्ताको मनोबल बढाउनको लागि सरकारी संस्थानहरुमा विभिन्न कोषका नाममा रहेको रकमलाई दोस्रो बजारमा लगानी गर्न सहज रुपमा लगानी गर्ने वातावरण बनाइदिन एशाेसिएसनले माग गरेको छ ।
त्यस्तै, गैर अवसिय नेपाली नगरिकलाई दोस्रो बजारमा सहज रुपमा सेयर कारोबार गर्ने व्यवस्था गर्न र आउँदो बजेटमार्फत् पुँजीगत लाभकरलाई अन्तिम कर हो भनि प्रष्ट पार्न सुझाव दिइएको छ ।
यस्तो छ ६ बुँदे माग र सुझाव :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK