Skip to content
LAXMI SUNRISE BANK

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घर र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा

अर्थ सरोकार

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घर र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा मारेको छ । विभागले मंगलबार छापा मारेको हो ।

स्रोतका अनुसार छापा मारेको विभागले अनुसन्धानका लागि केही कागजात नियन्त्रणमा लिएको छ ।

भट्ट र अग्रवाललाई प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरेको थियो । हाल दुवै जना प्रहरी हिरासतमा छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK