काठमाडौँ । नेपाल पानी उद्योग महासंघले बोतल र जारको पानीको मूल्य बढाउने भएको छ ।
एक विज्ञप्ति जारी गर्दै महासंघले कच्चा पदार्थ र सञ्चालन लागतमा भएको मूल्यवृद्धिको अनुपातमा उत्पादित पानीको मूल्य समायोजन गर्न उद्योगहरुलाई आग्रह गरेको हो ।
मध्यपूर्वमा जारी तनावका कारण पानी उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा भएको ४० प्रतिशत मूल्यवृद्धिका कारण पानीको मूल्य बढाउनुपरेको महासंघले जनाएको छ ।
महासंघका अनुसार पानी उद्योगमा प्रयोग हुने बोत्तल, क्याप, र्यापिङ रोल, जार, जार क्याप लगायतका कच्चा पदार्थमा ४० प्रतिशत मूल्यवृद्धि भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्