काठमाडौँ । काठमाडौँका विभिन्न स्थानका नदी किनारका सकुम्बासी बस्तीमा डोजर चलाइएको छ । राज्यको अतिक्रमित भू–भाग राज्यकै नाममा फिर्ता ल्याउन बस्तीमा डोजर चलाइएको हो ।
शनिबार बिहानैदेखि गैरीगाउँ सिनामंगल क्षेत्र र थापाथली सुकुम्बासी बस्तीमा डोजर चलेको छ ।
बस्तीमा डोजर चलेपछि नदी किनारको भाग खाली र चौडा भएका छन् । शनिबार घरहरु भत्काउने काम नसकिएकाले आइतबार पनि डोजर चलाउन सुरु गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्