काठमाडौँ । सभामुख डोलप्रसाद अर्याल (डिपी अर्याल) को गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ ।
ट्राफिक अनुशासन पालना नगरेको भन्दै सभामुखको गाडीलाई जरिवाना तिराइएको हो ।
ट्राफिक प्रहरी स्रोतले दिएको जानकारी अनुसार सभामुख अर्यालको गाडीलाई लेन अनुशासन उल्लंघन गरेको भन्दै थापाथलीमा जरिवाना तिराइएको हो ।
ट्राफिक प्रहरी स्रोतका अनुसार सडक नियमको पालना नगरेपछि समाभुखको गाडीसहित अगाडी–पछाडी रहेका अगुवा गाडीसमेत कारवाहीमा परेका छन् । भीभीआईपीको गाडी भएकाले सडकमै चिट काट्न नमिलेपछि सिंहदरबार पुगेर कारवाही गरिएको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्