काठमाडौँ । नेपाल बैंकर्स संघले बैठक डाकेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेसँगै नेपाल बैंकर्स संघले बैठक बोलाएको हो ।
संघले बिहीबार बिहानका लागि बैठक बोलाएको छ ।
एक बैंकका सिइओका अनुसार बैठक बिहान ९ बजेदेखि सुरु हुनेछ । बैठकमा एनआईएमबिका सिइओ पाण्डेको पक्राउको विषयमा छलफल गरिने ती सिइओले बताएका छन् ।
सरकारी स्वामित्वमा रहेको स्मार्ट सेलको सम्पत्ति लिलाम गरेको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पाण्डेलाई बैशाख २९ गते राती करिब ८ बजे पक्राउ गरेको थियो । उनीमाथि सरकारी सम्पत्ति लिलाम गरेर राज्यलाई नोक्सानी पुर्याएको आरोप छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्