काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुग्ध विकास संस्थान (डिडिसी)को कार्यालय छापा मारेको छ । बुधबार बिहानैदेखि सीआईबीले डिडिसीको कार्यालयमा छापा मारेको हो ।
डिडिसी सम्बन्धी केही सूचना आएकोले छापा मारेको सीआईबी स्रोतले बताएको छ ।
स्रोतले छापा मार्नुको खास कारण भने खुलाएन । तर, कार्यालयमा छापा मारेको सीआईबीले केही कागजातहरु नियन्त्रणमा लिएको स्रोतले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्