काठमाडौँ । सरकारले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो घोषणा गरेका हुन् ।
उनले खरिद गर्दा डिजिटल भुक्तानी गरे तत्कालै १० प्रतिशत भ्याट छुट दिने व्यवस्था गर्ने घोषणा गरेका छन् । हाल उपभोक्ताले भ्याटबापत १३ प्रतिशत कर तिर्दै आएका छन् ।
त्यस्तै, अर्थमन्त्री वाग्लेले पूँजीगत लाभकरलाई नै अन्तिम करको रुपमा रहने घोषणा गरेका छन् । त्यसबाहेक सरकारले ३ सय ६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको पनि घोषणा गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्