काठमाडौँ । सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने भएको छ ।
इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद(ईद–उल–अज्हा)को अवसरमा सरकारले जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने भएको हो ।
ईदको बिदासँगै आगामी हप्ता लगातार ४ दिन सार्वजनिक बिदा परेको छ । जेठ १४ गते ईद–उल–अज्हा (बकर इद) को सार्वजनिक बिदा, जेठ १५ गते गणतन्त्र दिवस तथा त्यसपछि शनिबार र आइतबारको नियमित साप्ताहिक बिदा परेकाले लगातार चार दिन सरकारी कार्यालय तथा अधिकांश संस्थाहरू बन्द रहनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्