काठमाडौँ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन शाहको विरोध गरेको छ । सोमबार श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङसहितले प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको बिरोध गरेका हुन् ।
उनीहरु छातीमा विरोधसहितका प्लेकार्ड टाँसेर प्रतिनिधिसभामा उपस्थित भएका थिए । प्लेकार्डमा ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नै पर्छ’, ‘प्रश्नदेखि भाग्न पाइँदैन !’, ‘जनमतलाई सम्मान गर’ लगायत लेखिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्