काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा (रिजल्ट) आजै (सोमबार) सार्वजनिक गर्ने तयारी गरेको छ ।
परीक्षाफल इन्ट्रीपछि रुजु गर्ने काम सकिएको जनाउँदै बोर्डले कुनै प्राविधिक गडबडी नभए रिजल्ट आजै सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ ।
यसो त बोर्डले यसअघि नै बैशाख २९ गतेभित्रै रिजल्ट सार्वजनिक गर्ने बताएको थियो । रुजु गर्ने काम सकिएकाले सम्भवतः आजै रिजल्ट आउने बोर्डका एक उच्च अधिकारीले बताएका छन् ।
ती अधिकारीका अनुसार हाल बोर्डले रिजल्ट सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्