काठमाडौँ । ३२ पटक सगरमाथाको चुचुरो चुमेका किर्तिमानी आरोही कामीरिता शेर्मा काठमाडौँ आएका छन् ।
उनलाई परिवार र आफन्तले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । उनी ‘फोर्टिनपीक एक्सपिडिशन’ नामक कम्पनीसँग आबद्ध छन् । उनी आफू स्वस्थ रहँदासम्म सगरमाथा आरोहण गरिरहने पक्षमा छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्