Skip to content
LAXMI SUNRISE BANK

कानून व्यवसायीले दिउँसै बाले लालटिन, खोजे न्याय… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । कानून व्यवसायीहरुले दिउँसै लालटिन बालेन विरोध प्रदर्शन गरेका छन् । 

सर्वोच्च अदालत प्रशासनले रिट र निवेदनहरु दर्ता गर्न अस्वीकार गरेको भन्दै कानून व्यवसायीहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले दिउँसै लालटिन बालेन विरोध गरेका छन् । 

मंगलबार नेपाल बार एसोसिएसन परिसरमा भेला भएका कानून व्यवसायीहरुले त्यहीँ विरोध गरेका छन् । न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्ने भन्दै विरोध जनाएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK