Skip to content
LAXMI SUNRISE BANK

नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

अर्थ सरोकार

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले राजीनामा दिएका छन् । भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवलाई राजीनामा पत्र बुझाएका हुन् ।

सरकारले राजनीतिक नियुक्ति लिएकाहरुलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न भनेको थियो ।

सोहि अनुरुप उनले सरकारलाई सहज बनाउने उदेश्यसहित राजीनामा दिएर मार्गप्रशस्त गरेको बुझिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK