काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विपक्षीले नाराबाजी गरेका छन् ।
संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थित हुनुपर्ने माग गर्दै प्रतिपक्ष दलहरुले विरोध गरेका हुन् ।
चर्को नाराबाजीकाबीच पनि सभामुखले भने बैठक अघि बढाएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Live on
Listen to live radio.
अर्थ सरोकार
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विपक्षीले नाराबाजी गरेका छन् ।
संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थित हुनुपर्ने माग गर्दै प्रतिपक्ष दलहरुले विरोध गरेका हुन् ।
चर्को नाराबाजीकाबीच पनि सभामुखले भने बैठक अघि बढाएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्