काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी भएका छन् ।
मत गणना नसकिँदै भारी मतान्तर कायम गरेसँगै पाण्डेको जित निश्चित भएको हो । यद्यपि, मत गणना नसकिएकाले जितको औपचारिक घोषणा हुने भने बाँकी छ ।
एसोसिएट उपाध्यक्षका लागि पाण्डेको प्रतिद्वन्द्वीमा बहालवाला उपाध्यक्ष ज्योत्सना श्रेष्ठ छिन् । तर, उनको हार निश्चित भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्