Skip to content
LAXMI SUNRISE BANK

बोल्ने भए बालेन, एक हप्ताभित्र संसद् आउने !

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्मा बोल्ने भएका छन् । विपक्षी दलले संसदमा निरन्तर अवरोध गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री शाह संसदमा आउने जानकारी गराएको हो । 

रास्वपाका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाह एक हप्ताभित्र संसदमा आउने जानकारी गराएका छन् । 

श्रम संस्कृति पार्टी, एमाले, काँग्रेस, राप्रपा लगायतका विपक्षी दलहरुले प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने माग गर्दै निरन्तर संसदमा अवरोध गर्दै आएका छन् ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK