काठमाडौँ । काठमाडौँको टुँडिखेलमा गणतन्त्र दिवस मनाइएको छ । विभिन्न कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइएको हो ।
टुडिँखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह लगायत विशिष्ट पदाधिकारीको उपस्थिति रहेको थियो ।
समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर प्रदान गरेको बताएका थिए । बाँकी तस्विरमा हेर्नुहोस् :


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्