काठमाडौँ । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष पक्राउ परेकी छिन् । बैंकिङ कसुरमा मुद्दामा प्रहरीले गाउँपालिका अध्यक्ष रिताकुमारी शाहीलाई पक्राउ गरेको हो ।
उनलाई शुक्रबार नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
५ लाख रुपैयाँ बराबरको बैंकिङ कसुरको आरोपमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार प्रहरीले बोलाएपछि जिल्ला प्रहरी कार्यालय पुगेकी उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्