काठमाडौँ । व्यवसायी शेखर गोल्छा रिहा भएका छन् । मंगलबार जिल्ला अदालत काठमाडौँले हिरासतमा राख्न म्याद थप नगर्ने आदेश दिएसँगै उनी रिहा भएका हुन् ।
अदालतले म्याद थप गर्न अस्वीकार गरेपछि गोल्छालाई हिरासतमुक्त गरेर श्रीमतीको जिम्मा लगाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एक अधिकारीले बताएका छन् ।
ती अधिकारीका अनुसार गोल्छालाई आवश्यक पर्दा उपस्थित हुने सर्तमा रिहा गरिएको हो । यसअघि सर्वोच्चको परमादेश अनुसार धितोपत्र सम्बन्धी कसुरमा ५ लाख धरौटी बुझाएर रिहा भएका गोल्छा बीमा सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्