काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन भएको छ । सरकारले गुरुङमाथि उठेका प्रश्नका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको हो ।
वैशाख २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरको हो ।
उक्त समितिलाई गुरुङमाथि उठेका प्रश्नको सत्यतथ्य अध्ययन तथा छानबिन गरी सरकारसमक्ष सुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
सम्पत्तिको श्रोत र विवादित व्यवसायी दीपक भट्टसँग साँठगाँठ रहेको भन्दै विवादमा तानिएपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्हालिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्