Skip to content
LAXMI SUNRISE BANK

नर्सहरुको भत्ता दोब्बर बनाउने सरकारको घोषणा, स्वयमसेविकाहरुको भत्ता पनि ५० प्रतिशतले बढाइने !

अर्थ सरोकार

काठमाडौँ । सरकारले नर्स तथा स्वास्थ्यकर्मीको भत्ता बढाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै राती काम गर्ने नर्सहरुको भत्ता दोब्बर बनाइने घोषणा गरेका हुन् ।

उनले समुदायमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको स्वयमसेविकाहरुको भत्ता पनि ५० प्रतिशत बढाइएको घोषणा गरेका छन् ।

स्वास्थ्य सेवामा काम गर्नेहरुको मनोबल बढाउन र सेवालाई गुणस्तर तथा ग्रामीण तथा दुर्गम क्षेत्रमा पनि स्वास्थ्य सेवा वृद्धि गर्ने उद्देश्यले नर्स तथा स्वास्थ्यकर्मीको भत्ता बढाउने निर्णय गरिएको अर्थमन्त्री वाग्लेले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK